काठमाडौं । एउटा समय यस्तो थियो, हरेक ठूला अमेरिकी कम्पनीहरु चीनमा निर्भर थिए । तर पछिल्लो समय एकपछि अर्को अमेरिकी कम्पनीहरु चीनबाट बाहिरिँदै छन् । बाहिरिनुको कारण सबैको उस्तै छ–कडा नियमन । तर, एप्पल भने चीनमा टिकिरहेको छ । ठूला अमेरिकी कम्पनीमध्ये चीनमा टिकिर...
