close

काठमाडौं । विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचिको पहिलो नम्बरमा सामसङ इलेक्ट्रोनिक्स परेको छ । विश्व प्रसिद्ध म्यागेजिन फोर्ब्सले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार छनौटमा परेका सात सय ५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफूलाई पह...