काठमाडौं । चिनिया प्रविधि कम्पनी ह्वावेको बहुप्रतिक्षित स्मार्टफोन पी ५० सिरिज सार्वजनिक भएको छ । पहिलो चरणमा चिनियाँ घरेलु बजार लक्षित गर्दै कम्पनीले बिहीबार ह्वावे पी ५० र पी ५० प्रो स्मार्टफोन सार्वजनिक गरको हो । जुन कम्पनीको आफ्नै अपरेटिङ सिस्टम हार्मोनी ओएसका ...
