close

काठमाडौं । अब नागरिक एपबाट मेगा बैंककाे खाता खाेल्न सकिने भएकाे छ । यसका लागि बैंक र नागरिक एपबीच सहकार्य सुरू भएकाे भएकाे छ । याे सहकार्यसँगै बैंक खाता खोल्दा कागजात तथा पहिचान प्रमाणीकरण गराउन बैंकमै पुग्नुपर्ने बाध्यता अब हुने छैन । डिजिटल नेपाल फ्रेमवर्...