close

काठमाडौं । इन्टरनेटलाई अति आवश्यक सेवाको रुपमा सूचीकृत गरिएपनि यो सेवामा खटिने कर्मचारीले कोभिड १९ विरुद्धको खोप लगाउन नपाएको भन्दै इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले ध्यानकर्षण गराएको छ । स्वास्थ्य सेवा विभागले यसअघि नै अति आवश्यक सेवा प्रवाहमा खटिने व्य...