close

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको ट्रायल परीक्षा र आवेदन खुलाउने तयारी गरेको छ । कोरोना महामारीका कारण गत वैशाखदेखि रोकिएको ट्रायल र आवेदन साउनको अन्तिम हप्ता वा भदौको पहिलो सातादेखि पुनः सुचारू गर्ने तयारी विभागको छ । विभागले गत आइतबार म...