close

आन्तरिक राजस्व विभागले अब सम्पुर्ण जानकारी मोबाइल एपमार्फत उपलब्ध गराउने भएको छ । आठौं राष्ट्रिय कर दिवसको अवसर पारेर विभागले आइतबारबाट परिकृत भर्जनको मोबाइल एप सार्वजनिक गरेको हो । विभागले यसअघि नै सञ्चालनमा ल्याएको ‘आईआरडी नेपाल’ नामक एपलाई परिकृत गरेको हो ...