काठमाडाैं । अहिले ह्वाट्सएपमा म्यासेज पठाउन मोबाइल कनेक्ट हुनैपर्छ । मोबाइलबाहेक डेस्कटप र वेब पेजबाट पनि म्यासेज पठाउन सकिने भए पनि त्यसको लागि मोबाइल डिभाइस कनेक्ट हुनुपर्छ । तर अब भने ह्वाट्सएपले मोबाइल कनेक्ट नभए पनि म्यासेज गर्ने सुविधा थप्ने भएको छ । यस्तो अव...
