काठमाडौं । फेसबुकले आगामी वर्ष कन्टेन्ट क्रियटरहरूलाई रिवार्डस्वरुप एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । फेसबुकमा कम्पनीका विभिन्न उत्पादनलाई भिन्न तरिकाले प्रयोग गर्ने क्रियटरहरूलाई यस्तो रकम उपलब्ध गराइने उल्लेख छ । क्रियटरको भिडिओमा विज्ञापन राखेबापत तथा लाइ...
