काठमाडौं । चीनले आफूले अन्तरिक्षमा निर्माण गरिरहेकाे अन्तरिक्ष केन्द्र (स्पेस स्टेसन) मा अर्को साता यात्री पठाउने भएकाे छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार तीन जना अन्तरिक्ष यात्री तीन महीनासम्म लागि अन्तरिक्ष केन्द्रमा रहनेछन् । उनीहरूलाई पठाउन रकेट तय...
