काठमाडौं । एनआईसी एसिया बैंकले कोरोना भाइरसकोे महामारीको समयमा अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा अनलाइन अकाउन्ट ओपनिङ च्यालेञ्ज प्रतियोगिता सुरु गरेको छ । यहि जेष्ठ २३ देखि सुरु हुने यो प्रतियोगिता असार १९ सम्म सञ्चालन हुनेछ । जसअनुसार स...
