close

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा देशकै पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास भएको छ । राेहिणी गाउँपालिकाको धकधईस्थित शंकर ग्यास उद्योगले निर्माण गर्न लागेको अक्सिजन प्लान्टको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरे । प्लान्ट निर्माण ...