काठमाडौं । हामीले ह्वाट्सएप र म्यासेन्जरमा पठाइसकेकाे म्यासेज कहिलेकाहिँ डिलिट गर्ने गरेका छौं । टाइपिङमा गल्ती हुँदा, एउटालाई पठाउनुपर्ने म्यासेज अर्कैलाई पठाउँदा हामी हत्तपत्त म्यासेज डिलिट गर्छाैं । जसकारण त्यस्ताे म्यासेज पाउने व्यक्तिले पढ्न सक्दैन । म्यासेज आएको न...
