close

काठमाडौं । केही महिनादेखि अमेजनको ३०औं वार्षिकोत्सवमा नि:शुल्क उपहार दिनेभन्दै ‘स्क्याम’ म्यासेज सामाजिक सञ्जालमा फैलिरहेकाे छ । नेपालमा पनि फेसबुक, ह्वाट्सएप, भाइबरलगायतका सामाजिक सञ्जाल प्रयाेगकर्ता यस्ताे स्क्यामबाट पीडित भएका छन् । यसअन्तर्गत अमेजनकाे...