close

काठमाडौं । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुकले दुई वर्षको लागि प्रतिबन्ध लगाएको छ । फेसबुक इंकले आफ्नो स्वामित्वमा रहेका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा ट्रम्पलाई थप प्रतिबन्ध गर्ने निर्णय गरेको हो । फेसबुकले ट्रम्पको व्यवहार कम्पनीको नीत...