काठमाडौं । गत महिनामात्रै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सञ्चारमाध्यमको रुपमा नयाँ प्लेटफर्म सञ्चालनमा ल्याएका थिए । ट्वीटर, फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालले प्रतिबन्ध लगाएपछि आफ्नाबारे जानकारी दिन नयाँ माध्यमको रुपमा ‘फ्रम द डेस्क अफ डोनाल्ड जे. ट्र...
