काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार भुक्तानी सेवाप्रदायक ईसेवाबाट कुनै पनि बैंकमा निःशूल्क रुपमा रकम पठाउन सकिने भएको छ । ईसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्म लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा लाग्ने शूल्क छूट दिएको हो । ई...