close

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो मोबाइल बैंकिङ प्रवर्द्धनका लागि आयोजना गरेको आरबीबी मोबाइल बैंकिङ महामेलाका ९ जना विजेता घोषणा गरेको छ । महामेलाभर वाणिज्य बैंकको मोबाइल बैकिङबाट भएका ७३ हजार कारोबार मध्येबाट छानिएका ९ जनालाई बैंकले बुधबार विजयी घोषित...