काठमाडौं । नेपालको चौधरी ग्रुपअन्तर्गतको दूरसञ्चार कम्पनी मोल्डसेलले २१ वर्ष पुरा गरेको छ । युरोपेली मुलुक मोल्दोभामा रहेको यो मोबाइल सेवाप्रदायक कम्पनीमा पूर्ण लगानी विनोद चौधरीको सीजी ग्रुपको छ । माेल्डसेल त्यहाँकाे दाेस्राे ठूलाे दूरसञ्चार कम्पनी हाे । चाैधरी ग्र...
