close

काठमाडौं । सामसङले हालसम्म आफ्ना प्रिमियम स्मार्टफोनहरूको लागि एन्ड्रोइड ११ आधारित वनयूआई ३ (OneUI 3.0) को अपडेट जारी गरेको छ । यी स्मार्टफोनहरूको सूचीमा ग्यालेक्सी जेड फ्लिप फाइभजी फोल्डेबल फोन सहितका प्रिमियम फाेन छन् । सामसङले सार्वजनिक गरेको एउटा तालिका अनुसार...