काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ललितपुर जिल्लाका गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने कार्य अघि बढाएको छ । आफ्नो आर्थिक वर्षका लागि तय गरेको वार्षिक कार्यक्रम प्राधिकरणले अघि बढाएको हो । प्राधिकरणले चालू आ...
