काठमाडौं । ह्वाट्सएप आज च्याट सेवामा मात्र सिमित छैन । तपाईले यसलाई भ्वाइस वा भिडियो कलका लागि समेत प्रयोग गर्न सक्नुहुन्छ । कोरोना महामारीको समयमा ह्वाट्सएपले आफ्नो भिडियो च्याट क्षमतालाई थप बलियो बनाउँदै ५० जनासम्मले एकै पटक गर्न सक्ने बनाएको छ । ह्वाट्सएपको यो फिच...
