काठमाडौं । आउँदो पुस १७ गते शुक्रबारदेखि नेपाल टेलिकमले औपचारिक रूपमा आईपी टिभी सेवा सञ्चालनमा ल्याउने तयारी गरेकाे छ । पछिल्लो समयमा इन्टरनेटसँगै आईपी टिभीतर्फ आकर्षण बढिरहेका बेला ग्राहकको सजिलो र सहजताका लागि टेलिकमले फाइबर टू दि होम (एफटीटीएच) मार्फत आई...
