काठमाडाैं । डिश मिडिया नेटवर्कले आज साेमबारदेखि साप्ताहिक भिडियो म्यागेजिन ‘सग्लो समाज’ प्रसार सुरु गर्ने भएको छ । हिमाल मिडियाले निर्माण गरिरहेको उक्त म्यागेजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन् । उक्त म्यागेजिन डिश होमको सरोकार च्यानल (१३०) मा हर...
