close

काठमाडौं । कोभिड-१९ को महामारीसँगै भएकाे लकडाउन र निषेधाज्ञाले हरेक क्षेत्र प्रत्यक्ष मर्कामा परेका छन् । यस्ताे अवस्थामा नयाँ विकल्प पनि जन्मिरहेका छन् । मुख्यत: शिक्षा र राेजगारीकाे क्षेत्र परम्परागत प्रणालीमै अभ्यस्त भइरहेकाे बेला काेभिडले विभिन्न वैकल्पिक उपाय सिर्जना गर...