काठमाडौं । तपाईंले प्रयोग गर्ने स्मार्टफोन वा ल्यापटपमा चार्ज गर्नै नपरे कस्तो होला ? एकपटक खरिद गरेपछि आनन्दले चलाउन पाए हुन्थ्यो भन्ने जोकसैलाई लाग्दो हो । तर त्यति धेरै क्षमता भएको ब्याट्री अहिलेसम्म बनेकै छैन । तर अमेरिकी कम्पनी एनडिबीले यसबारे एउटा सम्भावना प्रमाण...
