close

आजकल स्मार्टफोन हाम्रो जीवनको एक अभिन्न हिस्सा बनिसकेको छ । यदि यसमा थोरै मात्र पनि कुनै खराबी आयो भने हामीलाई तनाव सुरु हुन्छ । एण्ड्रोइड स्मार्टफोनको प्रयोग गरिरहनुभएको छ भने सामान्यता बेलाबखत इन्टरनेट स्पीड कम भएको महसुस गर्नु भएको छ होला । कहिले काहिँ क्यामेरा...