काठमाडौं । ब्रोडवे इन्फोसिसले तीन दिनको नि:शुल्क सी प्रोग्रामिङ सेसन सञ्चालन गर्ने भएको छ । २१ सेप्टेम्बरदेखि २३ सेप्टेम्बरसम्म सञ्चालन हुने यो सेसन दैनिक बिहान ११ बजेदेखि २ घण्टासम्म सञ्चालन हुनेछ । याे सेसनमा सी प्रोग्रामिङ अन्तर्गत बेसिक कोडिङ, स्ट्रक्चर, डिलिङ...
