काठमाडौं । मोबाइल ब्राण्ड भिभो नेपाल भित्रिएको तीन वर्ष पुरा भएको छ । यस अवधिमा कम्पनीले टप नोच रेञ्जमा स्मार्टफोनहरु उपलब्ध गराउँदै आएको छ । भिभोका यी प्रडक्टहरुले नेपालका युवा पुस्ताहरुबाट उत्साहजनक प्रतिक्रिया पनि बटुलिरहेका छन् । नेपालका ४२ लाख ८५ हजार मोबाइल ...
