काठमाडौं । ९ अर्ब ८९ करोड रुपियाँ खर्चेर पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि मध्यपहाडी लोकमार्ग हुँदै पश्चिममा दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याउने परियोजना निकै धिमा गतिमा अघि बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषको रकम प्रयोग ग...
