close

काठमाडौं । सोमबार पर्यटनमन्त्री योगश भट्टराई सहित प्रवुद्ध व्यक्तिहरु सहभागी रहेको पर्यटन सम्बन्धी भिडियो कन्फ्रेन्समा जूम बम्बिङ भयो । दिउँसो जूम भिडियो मिटिङ चलिरहँदा बीचमै एक्कासी अश्लील भिडियो बज्न सुरु भयो । मन्त्री नै सहभागी कार्यक्रममा यस्तो घटना घटेपछि जूम प्रयोग...