close

काठमाडौँ । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा आँप खाएपछि काँक्रो खाँदा ज्यानै जान सक्ने दाबीसहित एउटा भिडिओ सार्वजनिक भयो । “जनबोली टीभी एचडी” नामक फेसबुक पेजले सार्वजनिक गरेको उक्त भिडिओमा काँक्रो र आँपको संयोजन नमिल्ने भएकाले शरीरको लागि घातक हुन...