close

काठमाडौँ । पछिल्ला वर्षहरूमा काम गर्ने तरिका निकै बदलिएका छन् । १० देखि ५ बजेसम्मका काम गर्ने भन्दापनि फ्लेक्जिबल वर्किङ आवर (लचिलो तरिका) मा काम गर्ने विकल्प विभिन्न क्षेत्रका कम्पनीले दिन थालिसकेका छन् ।  यद्यपि यस्तो अभ्यास विश्वव्यापी रूपमा अपनाउन थालिएको लामो स...