close

काठमाडौँ । प्रहरीको साइबर ब्युरोले एसएमसी नामक एपबाट ठगी हुने गरेको जानकारी गराएपछि उक्त एपमा सक्रिय प्रयोगकर्ताहरूलाई कर तिर्ने अल्टिमेटम दिन थालिएको छ । ह्वाट्सएपको कम्युनिटी ग्रुपमार्फत कर तिर्न भन्दै एड्मिनहरूले यस एपका प्रयोगकर्ताहरूलाई शुक्रबार (१४ नोभेम्बर) बिहान १...