close

काठमाडौँ । कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको एक समूहले डिजिटल प्रविधिको प्रयोगमार्फत फोहोर व्यवस्थापन प्रणाली विकास गरेको छ । एभरेस्ट इन्जिनियरिङ कलेजमा स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ अन्तिम सेमेस्टरमा अध्ययनरत आशिषराज पौडेल, सुजिना पाण्डे, महेन्द्र ओली र...