close

  काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाबाट लखेटेको र रामधुलाई गरेको दाबीसहितका फोटो तथा भिडिओ सामाजिक सञ्जालमा फैलिरहेका छन् । उक्त दाबीको तथ्यजाँच गर्न टेकपानाका पाठकहरूले समेत मेन्सन गरिरहेका छन् ।  पा...