प्रविधि पनि त्यति धेरै विश्वासिलो छैन भन्ने कुरा एउटा हालै घटेको घटनाले पुष्टी गरेको छ । एकजना व्यक्तिले ९९ ओटा फोन प्रयोग गरेर गुगल म्यापलाई नै उल्लू बनाइदिएका छन् । बर्लिनका एकजना कलाकार सिमोन वेकार्टले युट्युबमा एउटा भिडियो पोस्ट गरेका छन् । जसमा उलने बर्लिनको ए...