काठमाडौं । लामो समयको बन्दपछि खुलेको चालक अनुमति पत्र (लाइसेन्स) लिन तीन सातामा झण्डै चार लाखले आवेदन दिएका छन् । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो । दुई वर्षयता नियमित रुपमा सेवा चालू नभएकाले पनि छोटो समयमा धेरैको आवेदन परे...