काठमाडौं । सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को नयाँ आवेदन दशैँपछि खुला हुने भएको छ । तत्कालका लागि आवश्यक तयारी नपुगेको भन्दै यातायात व्यवस्था विभागले दशैँलगत्तै नयाँ आवेदन खुलाउने तयारी गरेको हो । यसअघि यातायात व्यवस्था विभागले असोज पहिलो सातादे...