काठमाडौं । नेपाली बजारमा दीपल ब्राण्डको नयाँ बिजुली गाडी भित्रिने भएको छ । चिनियाँ कम्पनी चांगानको नेपालस्थित आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यो वर्षको नाडा अटो शोमा दीपल एल०७ इलेक्ट्रिक सेडान सार्वजनिक गर्ने तयारी गरेको हो । दीपल एल०७ बाट ग्राहकल...