close

काठमाडौं । नेपाली बजारमा विद्युतीय गाडी बीवाईडी एम६ को बुकिङ खुला गरिएको छ । बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले यस प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको बुकिङ खुलाएको हो । कम्पनीका अनुसार बीवाईडी एम६ उत्कृष्ट कम्फर्ट, परफर्मेन्स र...