close

काठमाडौँ । मधेस प्रदेशले सम्पूर्ण यातायात व्यवस्था कार्यालयहरूमा अटोमेटिक ट्रायल सेन्टर स्थापना गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले यस्तो योजना सार्वजनिक गरेकी हुन् ।  “मध...