close

काठमाडौँ । मोबाइल फोन, ल्यापटप र विद्युतीय सवारी साधन (ईभी) जस्ता आधुनिक उपकरणहरूमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीको सन्दर्भमा 'चार्जिङ साइकल' एक महत्त्वपूर्ण अवधारणा हो । यो ब्याट्रीको आयु र कार्यसम्पादनसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ । चार्जिङ साइकल भनेको र...