काठमाडौँ । सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको करलाई यथावत् राख्ने निर्णय गरेको छ । बिहीबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनमा लाग्ने सबै प्रकारका कर यथावत् रहने घोषणा गरेका हुन् । ...
