close

काठमाडौँ । विद्युतीय कार निर्माता टेस्लाले स्वचालित (सेल्फ-ड्राइभिङ) प्रविधिमा एक ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले पहिलो पटक अमेरिकाको टेक्सासस्थित आफ्नो फ्याक्ट्रीबाट चालक बिना नै कार सिधै ग्राहकको घरसम्म डेलिभरी गरेको हो । केही हप्ताअघि मात्र टेस्लाले टेक्सासक...