close

काठमाडौँ । जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गतको शंकर ग्रुपले नेपाली बजारका लागि फेरिजोन ब्रान्डको यात्रुबाहक विद्युतीय सवारी भित्र्याएको छ । कम्पनीले जिलि ब्रान्ड अन्तर्गतको १९ सिटे फ्यारिजोन ईभी माइक्रो आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको ह...