काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा विद्युतीय सवारीहरूमा कर नबढाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै बजेट भाषण पूर्व चेम्बरले यस्तो सुझाव दिएको हो । सोमबार उपप्रधान एवं अ...
