close

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले ‘०–५–१०’ नामक ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ । यस अभियान अफर अन्तर्गत गाडी बुक गर्ने ग्राहकले पाँच वर्षसम्म निःशुल्क स्ट्यान्डर्ड सर्भिसि...