close

काठमाडौं । आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आयोजना हुने आन्दोलन तथा प्रदर्शनका कारण मुख्य सडकखण्डहरूमा सवारी जामको सम्भावना अत्यधिक देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा बल्खु क्षेत्रमा राजतन्त्रको पक्षमा र्‍याली र सभा हुने भएकाले त्यहाँ सबैभन्...