काठमाडौं । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्रीको पुनःप्रयोग र पुनर्चक्रणलाई प्रभावकारी बनाउने योजना अघि सारेको छ । ‘ग्लोबल रिसाइक्लिङ डे’ को अवसरमा कम्पनीले वातावरणीय दिगोपनप्रति प्रतिबद्धता जनाउन यस्तो योजना प्र...
